Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पूर्णबहादुर खड्काले पाए कानुन मन्त्रालयको थप जिम्मेवारी

पूर्णबहादुर खड्काले पाए कानुन मन्त्रालयको थप जिम्मेवारी

  • समाचार
  • बैशाख ५, २०८० मंगलवार १८:५४ बजे
  • 913
    SHARES
  • राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् । 

     

     

    श्रोत, रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend