Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली सेनाद्वारा शङ्‍कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा शङ्‍कास्पद वस्तु निष्क्रिय

  • समाचार
  • श्रावण ७, २०८२ मंगलवार २१:२५ बजे
  • 688
    SHARES
  • काठमाडौँ । नेपाली सेनाले बाराको पचरौता नगरपालिका वडा नम्बर ७, सखुवामा शङ्‍कास्पद वस्तु निष्क्रिय पारेको छ ।

    मंगलबार यहाँको राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा फेला पारेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend