Logo

बुधवार, कार्तिक १२ गते २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

  • समाचार
  • श्रावण ५, २०८२ आइतवार २०:१० बजे
  • 514
    SHARES
  • काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

    आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

    आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend