Logo

बुधवार, कार्तिक १२ गते २०८३

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

  • समाचार
  • आषाढ २२, २०८२ आइतवार २०:४८ बजे
  • 862
    SHARES
  • काठमाडौँ । हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

    बिहीबार भण्डारी र बालेनबिच भेटवार्ता भएको खुलेको हो ।

    बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए । बालेन निकट स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । यद्यपि स्रोतले भेटबारे विस्तृतमा खुलाएको छैन ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend