RUN OUT !!! कप्तान रोहित पौडेल २३ रन बनाएर रनआउटको शिकार भएका छन् । योसँगै आरिफ र रोहितबीचको ५५ रनको साझेदारी तोडिएको छ । नेपाल ३१ ओभरमा १२३-४ को अवस्थामा ।
Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend