Logo

बुधवार, कार्तिक १२ गते २०८३

संसद्‌मा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संसद्‌मा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

  • समाचार
  • बैशाख ३०, २०८२ मंगलवार २३:०३ बजे
  • 913
    SHARES
  • काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको सभामुख देवराज घिमिरे बताए ।

    ‘यसअघि नै समूह विभाजन भइसकेको र समूह १० ले नियमावलीको नियम ५८ बमोजिम जेठ २ गते भित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनुहुन समेनत जानकारी गराउन चाहान्छु,’ सभामुख घिमिरेले भने ।

    प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend