Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

  • समाचार
  • मंसिर ९, २०८१ आइतवार १८:४३ बजे
  • 631
    SHARES
  • काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend