Logo

बुधवार, कार्तिक १२ गते २०८३

वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा

वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा

  • समाचार
  • आश्विन २, २०८१ बुधवार २०:१६ बजे
  • 586
    SHARES
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । 

    बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते महाधिवेशन गर्ने जानकारी दिए । 

    नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै उनले सो कुराको जानकारी दिए ।  

    ‘केन्द्रीय समिति आजदेखि महाधिवेशन आयोजक समिति भएको जानकारी गराउँछु‚’ उनले भने ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend