Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति हुने

प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति हुने

  • समाचार
  • भाद्र ३१, २०८१ सोमवार २१:०५ बजे
  • 670
    SHARES
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति हुने भएको छ ।

    सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

    विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् ।

    ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जाने कार्यक्रम छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend