Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिमा गृहसचिव नियुक्त गरिँदै

प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिमा गृहसचिव नियुक्त गरिँदै

  • समाचार
  • भाद्र २०, २०८१ बिहिवार २१:३३ बजे
  • 475
    SHARES
  • काठमाडौँ । बिहीबारको मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सचिव नियुक्त गर्न सकेन । गृहमन्त्री रमेश लेखक ढिला गरेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । तर, प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर आजैको मन्त्रिपरिषद्को निर्णयमा राख्नेगरी गृह सचिवबारे निर्णय गर्ने भएका छन् ।

    एकजना मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले सल्लाह गरेर त्यसबारे निर्णय लिनुहुन्छ ।’ गृह सचिवमा नारायण प्रसाद दुवाडीको सम्भावना छ । दुवाडी अहिले राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । गृह मन्त्रालयमा जान कृष्णहरी पुष्कर र रामकृष्ण सुवेदी समेतले आकांक्षा राखेका छन् ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend