Logo

बुधवार, कार्तिक १२ गते २०८३

आइतबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित

आइतबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित

  • समाचार
  • श्रावण १८, २०८१ शुक्रवार २०:१९ बजे
  • 568
    SHARES
  • काठमाडौँ । आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकाले सोमबारका लागि सरेको जानकारी दिएका छन् ।

     

    आइतबार काठमाडौँ उपत्यकामा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले बिदा दिएको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको पाण्डेयले जानकारी दिए ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend