Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

  • समाचार
  • जेठ २६, २०८१ शनिवार २१:४४ बजे
  • 643
    SHARES
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन् ।

     

    श्रोत:रातोपाटी, रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend