Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सकाे विजयी सुरुवात

नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सकाे विजयी सुरुवात

  • समाचार
  • भाद्र १९, २०८३ शुक्रवार २०:३१ बजे
  • 436
    SHARES
  • नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सकाे विजयी सुरुवात

    काठमाडौ ं । पहिलो संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सले विजयी सुरुवात गरेको छ ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डह शुक्रबारदेखि सुरु भएको लिगको उ‌द्घाटन खेलमा सगरमाथाले मधेस वरियर्सलाई ३-१ को सेटमा हरायो ।

    सगरमाथाले पहिलो सेट २५-२१, दोस्रो सेट पन ि २५-२१ र चौथो सेट २५-१५ ले जित्यो । मधेसले तेस्रो सेट २५-२३ जित्यो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend