Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुहाङको अग्रता ६ हजार मत नजिक

सुहाङको अग्रता ६ हजार मत नजिक

  • समाचार
  • बैशाख १७, २०८१ सोमवार २२:२५ बजे
  • 535
    SHARES
  • इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५ हजार ९०७ मतले अघि रहेका छन् ।

    एमाले उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ६९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत ल्याएका छन् ।

    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ७०५ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ३२३ मत ल्याएका छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend