Logo

मंगलवार, कार्तिक ११ गते २०८३

काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?

काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?

  • समाचार
  • श्रावण ९, २०८३ शनिवार २०:५८ बजे
  • 535
    SHARES
  • काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?

    विराटनगर। नेकपा (एमाले)ले काँग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ। उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ।

    कोशी प्रदेशमा अहिले पनि एमालेकै संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । केन्द्रले नयाँ गठबन्धनको सहमति गरेपछि अब उनै मुख्यमन्त्री कार्की निरन्तर रहन्छन् कि राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend