Logo

मंगलवार, कार्तिक ११ गते २०८३

डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने

डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने

  • समाचार
  • श्रावण ९, २०८३ शनिवार २०:५२ बजे
  • 439
    SHARES
  • डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने

    काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने भएको छ ।

    शनिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। तर वार्ता टोलीका अन्य सदस्य आएपछि भोलि वार्ता हुने भएको हो ।

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend