Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने

प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने

  • समाचार
  • श्रावण ८, २०८३ शुक्रवार २०:२१ बजे
  • 454
    SHARES
  • प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशका सरकारहरूबारे पार्टीका प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा सभापति गगन थापा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरे थिए।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend