Logo

मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

  • समाचार
  • आषाढ २६, २०८३ शुक्रवार १९:५८ बजे
  • 448
    SHARES
  • राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

    काठमाडौँ, २६ असारः राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

    राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend