Logo

बुधवार, कार्तिक १२ गते २०८३

अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

  • समाचार
  • जेठ ७, २०८३ बिहिवार २१:१६ बजे
  • 1.2K
    SHARES
  • अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

    काठमाडौँ, ७ जेठः नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौँमा उद्घाटन गरिएको छ ।

    उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत वाहाग्न अफ्यानले नेपाल तथा अर्मेनियाबीचको मजबुत सम्बन्धले दुई राष्ट्र र जनतालाई फाइदा पुग्ने तथा यसले त्यो अगाडि बढ्न बाटो खुलेको चर्चा गर्नुभयो ।

    नेपालका लागि अर्मेनियाका अवैतनिक राजदूत इ किरन मल्लले अर्मेनिया र नेपालबीच पर्यटन तथा जलविद्युत्का क्षेत्रका अतिरिक्त विभिन्न क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न देशका नेपालका लागि अवैतनिक वाणिज्यदूत र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्तिथिति थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend