Logo

बुधवार, कार्तिक १२ गते २०८३

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

  • समाचार
  • बैशाख २६, २०८३ शनिवार १९:१६ बजे
  • 409
    SHARES
  • आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

    बागमती, २६ वैशाख: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुुपर्ने बताउनुभएको छ ।

    आज यहाँ हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उहाँले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिनुभयो ।

    अध्यक्ष राईले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend