Logo

बुधवार, कार्तिक १२ गते २०८३

सभामुखद्वारा साङ्केतिक भाषा सेवा र इ–हाजिरी प्रणालीको अवलोकन

सभामुखद्वारा साङ्केतिक भाषा सेवा र इ–हाजिरी प्रणालीको अवलोकन

  • समाचार
  • बैशाख २५, २०८३ शुक्रवार १९:३३ बजे
  • 484
    SHARES
  • सभामुखद्वारा साङ्केतिक भाषा सेवा र इ–हाजिरी प्रणालीको अवलोकन

    काठमाडौँ, २५ वैशाख : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सङ्घीय संसद् भवनमा सुरुवात गर्न लागिएको साङ्केतिक भाषा सेवा, इ–हाजिरी प्रणालीलगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ ।

    उक्त अवसरमा उपसभामुख रुवीकुमारी र सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेकोसमेत उपस्थिति थियो । समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend