Logo

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

  • समाचार
  • बैशाख १९, २०८३ शनिवार २१:२० बजे
  • 313
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

    पाटन (ललितपुर), १९ वैशाख: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend