Logo

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने

कांग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने

  • समाचार
  • फाल्गुण १३, २०८० आइतवार ०९:२५ बजे
  • 484
    SHARES
  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ ।

    बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो । छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend