Logo

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

  • समाचार
  • बैशाख ३, २०८३ बिहिवार २०:३६ बजे
  • 508
    SHARES
  • कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

    काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दादेर्है’ मा राखिएको छ ।

    न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो ।

    कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend