Logo

बुधवार, कार्तिक १२ गते २०८३

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

  • समाचार
  • बैशाख १, २०८३ मंगलवार १८:५३ बजे
  • 226
    SHARES
  • महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

    कञ्चनपुर, १ वैशाखः जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

    घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ । सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend