Logo

बुधवार, कार्तिक १२ गते २०८३

दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान

  • समाचार
  • चैत्र २७, २०८२ शुक्रवार १५:०५ बजे
  • 205
    SHARES
  • दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ, २७ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

     सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend