Logo

बुधवार, कार्तिक १२ गते २०८३

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग

  • समाचार
  • फाल्गुण १०, २०८० बिहिवार ११:२७ बजे
  • 859
    SHARES
  • काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरे ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend