Logo

मंगलवार, कार्तिक ११ गते २०८३

तीनकुनेमा प्रसाईं समर्थक ७ जना पक्राउ

तीनकुनेमा प्रसाईं समर्थक ७ जना पक्राउ

  • समाचार
  • मंसिर ८, २०८० शुक्रवार १३:१३ बजे
  • 673
    SHARES
  • तीनकुनेमा प्रसाईं समर्थक ७ जना पक्राउ

    काठमाडौँ ।स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा प्रदर्शन गरेकोले दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको छ । 

    स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । 

    प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । 

    श्रोत:रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend