Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गणतन्त्र झल्को दिने नारायणहिटी परिसरभित्र गणतन्त्र स्मारक

गणतन्त्र झल्को दिने नारायणहिटी परिसरभित्र गणतन्त्र स्मारक

  • समाचार
  • मंसिर १, २०८० शुक्रवार १५:५२ बजे
  • 1.2K
    SHARES
  • गणतन्त्र झल्को दिने नारायणहिटी परिसरभित्र गणतन्त्र स्मारक

    काठमाडौँ । गणतन्त्र झल्को दिने गरी नारायणहिटी दरबार संग्राहालय परिसरभित्र गणतन्त्र स्मारक निर्माण गरिएको छ ।

    गणतन्त्र स्मारक २०६८ साल चैत्र १४ गते पुर्व प्र.म. डा.बाबुराम भट्टराई ले निर्माण कार्यको शिलान्यास गरेका थिए भने २०७६ साल जेठ १५ गते गणतन्त्र दिवसको दिन पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माण पछि समुदघाटन गरेकी थिइन्।

    Screenshot_2023-11-17-15-48-01-755_com.facebook.katana-edit.jpg

    उक्त स्मारकमा ज्यान गुमाएका, हराएका र अपाङ्गहरूको सम्झना स्थलहरू निमार्ण गरिएको छ।

    Screenshot_2023-11-17-16-37-02-904_com.facebook.katana-edit.jpg

    Screenshot_2023-11-17-16-37-28-295_com.facebook.katana-edit.jpg

    स्मारकमा हरियाली, शान्तिपूर्ण बातावरण र बिभिन्न महत्वपूर्ण तस्बिर देख्न पाइन्छ।

    Screenshot_2023-11-17-16-37-51-512_com.facebook.katana-edit.jpg

    Screenshot_2023-11-17-15-46-33-861_com.facebook.katana-edit.jpg

    सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि सर्वसाधारणका लागि हाल खुला गरिएको छ ।

    Screenshot_2023-11-17-16-30-57-080_com.facebook.katana-edit.jpgScreenshot_2023-11-17-16-36-15-057_com.facebook.katana-edit.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend