Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

  • समाचार
  • कार्तिक २८, २०८० मंगलवार २१:०७ बजे
  • 517
    SHARES
  • बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । 

    चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् । Screenshot_2023-11-14-21-07-33-494_com.facebook.katana-edit.jpg

    श्रोत:रातोपाटी, रासस 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend