Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

  • समाचार
  • कार्तिक १७, २०८० शुक्रवार १९:१० बजे
  • 952
    SHARES
  • प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

    उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । 

    प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।Screenshot_2023-11-03-19-12-11-113_com.facebook.katana-edit.jpg

    श्रोत: रातोपाटी, रासस 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend