Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

  • समाचार
  • आश्विन १७, २०८० बुधवार १५:४५ बजे
  • 682
    SHARES
  • सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

    काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा जारी बैठकमा मन्त्रीहरु र सुरक्षा अंगका प्रमुखहरु सहभागी छन् । 

    पछिल्लो समय विभिन्न धर्म र जातजातिका नाममा बाँके, सुनसरी, सर्लाही लगायतका जिल्लामा अशान्ति मच्चाउने प्रयास हुँदै आएको छ ।IMG_20231004_154613.jpg

    श्रोत: रातोपाटी 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend