Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एमालेभित्र चिरा पर्ने संकेत देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

एमालेभित्र चिरा पर्ने संकेत देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

  • समाचार
  • भाद्र १४, २०८० बिहिवार १७:४२ बजे
  • 631
    SHARES
  • सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेभित्र ठुलो चिरा पर्ने संकेत देखिएको बताएका छन्।  बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उनले भने, ‘हामी त्यसपछि सँगै हुन पनि‌ सकिन्छ ।’

    साथै उनले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्ने बताए।
    puspakamal_wDdFbezLkT.webp
     

    श्रोत : रातोपाटी

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend