Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढीले नेपाल-भारत सीमा स्तम्भ बगायो

बाढीले नेपाल-भारत सीमा स्तम्भ बगायो

  • समाचार
  • श्रावण २३, २०८० मंगलवार ११:०७ बजे
  • 826
    SHARES
  • धनगढी । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको छ ।
    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो ।

    नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    badhi_14_DvYCNSwFTR.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend