Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

  • समाचार
  • श्रावण १८, २०८० बिहिवार १८:२८ बजे
  • 853
    SHARES
  • काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । 

    गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

    आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएको छ ।singadurbar.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend