काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।
श्रोत : रातोपाटी
Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend