Logo

मंगलवार, कार्तिक ११ गते २०८३

त्रिभुवन विश्वविद्यालयमा जेठ १६ पछि वर्षे बिदा दिन पाउने

त्रिभुवन विश्वविद्यालयमा जेठ १६ पछि वर्षे बिदा दिन पाउने

  • समाचार
  • जेठ १०, २०८० बुधवार १९:३९ बजे
  • 694
    SHARES
  • काठमाडौँ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो ।

    वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।

    परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । 

    tu-tribhuwan-university-tribi-1_3l9E3IhK6U.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend