Logo

मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम बाचन गर्न संसदमा जाने

राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम बाचन गर्न संसदमा जाने

  • समाचार
  • जेठ ३, २०८० बुधवार १७:१८ बजे
  • 691
    SHARES
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् ।

     यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो । 

    तर, राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएपछि, जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति आफै संसदमा जानि कुरा छ​ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend